आज:  | Wed, 30, Apr, 2025

धादिङ अस्पतालमा भएको निस्शुल्क मुटु रोग परिक्षण शिविरमा ११० जनाले सेवा लिए

धादिङ, १० बैशाख( आइतवार । धादिङ अस्पतालमा शनिबार भएको निस्शुल्क मुटु रोग स्वास्थ्य परिक्षण शिविरमा १ सय १० जनाले सेवा लिएका छन् ।पछिल्लो समयमा युवा वयस्शक, देखी वृद्ध वृद्धाहरुमा मुटु रोगको समस्या वढ्दै गएको छ । नेपालमा धेरै मानिसहरु यसको समस्याबाट ग्रसित भईरहेका छन् । साथै मुटु रोग सम्बन्धि समस्याहरु देखा परेका विरामीहरुका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको...  विस्तृतमा