काठमाडौं, २९ असार । आज बिहान ५ः२० बजे नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं.२९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५ः२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ जना... विस्तृतमा