आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन  सुझाव

नारी संन्चार संवाददाता काठमाडौँ -८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ। अहिले विहानसम्म कोशी, बागमती र गण्डकी प्रदेश लगायतका बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ। बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र...  विस्तृतमा