आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

प्रहरीले भन्यो, दुर्गा प्रसाईं पक्राउ परेका छैनन्,हल्लाको पछी नलाग्नोस

काठमाडौं २९ चैत। चैत १५ गतेको राजावादी आन्दोलनको कमाण्डिङ गरी अपराधिक घटनाहरु घटाएर फरार रहेका दुर्गा प्रसाईँ दैनिक जस्तै सामाजिक संन्जालमा लाइभ आईरहेका छन् । यसबिच उनी पक्राउ परे भनेर नेपालमा हल्ला चलिरहँदा तर नेपाल प्रहरीले भने सो को खण्डन गरेको हो । नेपाल प्रहरी ब्युरोले बिहिबार एक सुचना जारी गर्दै भनेको छ ' विगतदेखी नै वैँक,वित्तिय संस्था तथा सहकारी संस्थाबाट ऋण लिएर...  विस्तृतमा