आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

छुट्टा छुट्टै आगलागीका घटना,धादिङको थाक्रेमा घर जल्दा दम्पतीको मृत्यु

धादिङ २० वैशाख । धादिङको थाक्रे ५ मा एकघर जल्दा दम्पतीको मृत्यु भएको छ । गएराति थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा जलेर वृद्ध दम्पतीको मृत्यु भएको हो । विद्युत सर्टभई ७० वर्षीय तेजबहादुर लामाको ढुंगा माटोले बनेको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया श्रीमती ठूली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका...  विस्तृतमा