आज: २०८२ फागुन ८, शुक्रबार | Fri, 20, Feb, 2026

बुद्ध एयर जहाज दुर्घटना,चालक दलका एक जनासहित सात यात्रुहरु घाइते

नारी वाटिका संवाददाता झापा १९ पुस । भद्रपुर विमानस्थलमा शुक्रवार राति बुद्ध एयरको विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटनामा परी ६ यात्रुहरु सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बुले प्रारम्भिक जानकारी दिनु भयो। दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रुहरु रहेका छन् भने ६ जनाको अवस्था सामान्य भएकोले उपचारपछी उनीहरुको...  विस्तृतमा