काठमाडौँ ३१ भदौ । सहकारी संस्थाको बचत रकम हिनामिना गरेको प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारी संस्थाको रकम अपचलन गरी नियम विपरित ल्याएको विषयमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्वगृह्रमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेको हो । सहकारी संस्थाको रकम ठगीको निकै चर्चा चलेको गोरखा मिडिया कम्पनीका... विस्तृतमा