आज: २०८३ आश्विन २२, बिहिबार | Thu, 08, Oct, 2026

ढुंगा,गिट्टी,बालुवा निकासी करमा अनियमिततामा अख्तियारको ठहर तर अदालत भने सफाई दिने

काठमाडौं ४ असोज । देशमा हुने भ्रष्टचारलाई अदालतले नै उर्जा दिएको पाईएको छ । जसको सत्य तथ्य यही प्रकरणले स्पष्ट पारेको छ । ढुंगा गिट्टी र बालुवाको निकासी कर संकलन तथा ठेक्कामा अनियमितता सम्बन्धी अधिकांश मुद्दामा प्रतिवादीले सफाइ पाउने गरेका छन् । ढुंगा गिट्टी र बालुवाको निकासी करमा तोकिएको भन्दा कम दर गरी राजस्व चुहावट गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...  विस्तृतमा

↑