आज:  | Tue, 23, Apr, 2024

नेपालमा टिकटक बन्द गरिएकोमा धेरै नागरिकहरुबाट सरकारलाई धन्यवाद

काठमाडौं,३० कात्तिक । नेपाल सरकारले टिकटक बन्द गरिएकोमा यतिबेला धेरै नागरिकहरुबाट सरकारलाई धन्यवाद दिईरहेका छन् । पछिल्लो समय नेपालमा युवाहरु भिर,नदी,जंगल आदी ठाउँमा गई टिकटकको भिडियो बनाउने क्रममा कयौंले ज्यान पनि गुमाएका छन् । तेस्तै कयौैं व्यक्तिहरुले छाडा र मनपरी शब्दहरु प्रयोग गरी टिकटकमा तस्वीर तथा भिडियो हरु राख्ने गरिएको थियो । साथै सन्देश मुलक भन्दापनि...  विस्तृतमा