२८ असार २०८० । बुधबार साँझ डोटी जिल्ला आदर्श गाउँपालिका २ मौवा भन्ने स्थानमा सरकारी गाडी दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १ जनाको मृत्यु समेत भएको हो । डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने तीन जना घाइते भएका जनाइएको छ । बुधबार साँझ बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर... विस्तृतमा