आज:  | Mon, 20, May, 2024

२४ औं स्थापना तथा ११३ औंअन्तर्राष्ट्रिय नारी दिवशको अवशरमा अन्तर्र जिल्ला भ्रमण कार्यक्रम

धादिङ फागुन  २५ विहिवार । २४ औं स्थापना तथा ११३ औंअन्तर्राष्ट्रिय नारी दिवशको अवशरमा अन्तर्रजिल्ला भ्रमण कार्यक्रमक सम्पन्न भएको छ । नारी जागरण केन्द्र धादिङ तथा नारी विकास सहकारी संस्थाको सयुक्त आयोजनामा सम्पन्न भएको उक्त भ्रमण कार्यक्रममा नारी जागरण केन्द्रका कार्यकारी निर्देशक एव्ं नारी विकास सहकारीकी अध्यक्ष भगवती उप्रेती,उपाध्यक्ष लक्ष्मी राउत लगायतका...  विस्तृतमा