चितवन, २३ मंसिर । २२ करोड दुधको हिसाव भैसक्दा पनि चितवनका किसानले अझै पाएनन् दूधको भुक्तानी । जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री बापतको रु २२ करोड रकम पाउन सकेकौ करा सार्वजनिक भएको छ । चितवन जिल्लामा रहेका एक सय १५ दुग्ध उत्पादक सहकारीले उक्त रकम भुक्तानी पाउन नसक्दा किसानले समेत दूधको हिसावको भुक्तानी पाउन नसकेका हुन् । गएको असोज महिना देखिको दुधको भुक्तानी रकम... विस्तृतमा