आज: २०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

नेपालमा बसेर यौनधन्दा चलाउने युगाण्डाका २० महिला पक्राउ

काठमाडौँ ११ चैत । नेपालमा बसेर यौनधन्दा चलाउने युगाण्डाका २० महिलाहरु ठमेलबाट आज पक्राउ परेका छन् । उनी हरुले ठमेल घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सार्वजनिक स्थानमा पैसा बार्गेनिङ गरी गरी यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिलाहरु बुधबार राजधानीबा६ै पक्राउ परेका हुन्। प्रहरीले उनीहरुलाई काठमाडौँ महानगरपालिका–२६ ठमेल फायरचोकस्थित सार्वजनिक सडकखण्डबाट पक्राउ...  विस्तृतमा