आज:  | Tue, 17, Jun, 2025

बाढी पहिरो उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा भयो पीडितले पाउने कहिले

काठमाडौं १ कार्तिक प्राकृतिक प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड जम्मा भएको छ । गत असोज १०देखी १२ गतेसम्म परेको अविरल वर्षाले देशका विविभन्न जिल्लामा आएको बाढी पहिरो तथा डुबानका कारण धेरै धनजनको क्षति भएको ठियो । प्रधानमन्त्री उद्धार कोषमा झण्डै २ अर्बको हाराहारीमा सहयोग जुटी सकेको छ । तरपनि पीडितले अहिलेसम्म राहत भने पाउन सकेका छैनन् । पिडितका लागी सहयोग उपलव्ध गराउनका...  विस्तृतमा