काठमाडौं २४ साउन । जापानमा शक्तिशाली भूकम्प ,गएको छ । भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा लगायतका स्थानमा सुनामीको चेतावनी जारी गरिएको छ। तर उक्त भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने बारेमा एकिन विवरण आइसकेको भने छैन। जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार जापानका प्रधानमन्त्री फुमियो किसिदाले एक सुचना जारी गरी सुमानी प्रभावित क्षेत्रमा नागरिकलाई समयमै उद्धार... विस्तृतमा