धादिङ ११ बैशाख धादिङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता वैशाख १३ गतेदेखि हुने भएको छ । सदरमुकाम धादिङबेशीमा जिल्ला खेलकुद विकास समिति धादिङको आयोजनामा यहि वैशाख १३ गतेदेखि १५ सम्म १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता कार्यक्रमको आयोजना गरिने खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिएका छन्। खेल यही... विस्तृतमा