भगवती उप्रेती नारी वाटिका संवाददाता धादिङ,१० असोज । धादिङको गल्छी गाउँपालिका वडा नं.६ बैरेनीमा मंगलबार बेलुकी समयमा ट्रकले स्कुटरलाई ठक्कर दिदा दुुईजना घाईते भएका छन् । मंगलबार बेलुकी अं.१८ः १५ बजेको समयमा धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं।६ बैरेनी स्थित पृथ्वी राजमार्गमा काठमाडौबाट चितवन तर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ ख ११८३ नं.को ट्रकले स्कुटरलाई ठक्कर... विस्तृतमा