आज:  | Mon, 20, May, 2024

धादिङमा लागूऔषध ओसारपसार र दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रम सम्पन्न

  धादिङ ११ असार । भगवती उप्रेती हरेक वर्ष जुन २० देखी २६ अर्थात असार ५ देखी ११ सम्म विश्वब्यापी रुपमा मनाइने लागुऔषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अबश।मा धादिङमा सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय धादिङको सयुक्त आयोजनामा विविध सप्ताहव्यापी जनचेतना मूलक कार्यक्रम संन्चालन गरी सप्ताहको आज...  विस्तृतमा