आज:  | Sun, 03, Dec, 2023

प्रहरी महानिरीक्षकमा वसन्त कुँवर बढुवा

काठमाण्डौ १० चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा हुनु भएको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवामा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवा अवधिका कारण भोली शनिवारबाट अवकाशमा जाने भएकोले रिक्त स्थानमा कुँवरको बढुवा...  विस्तृतमा