नारी वाटिका संवाददाता धादिङ -१० भदौ । आज भाद्र शुक्ल तृतीया अर्थात् तीज पर्व । सनातन धर्मावलम्बी महिलाहरुले मंगलबार उमामहेश्वरको व्रत तथा पूजा(आराधना गरी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी सनातन धर्मावलम्बी महिलाहरुले स्नान गरी दिनभर निराहार व्रत बस्ने र उमामहेश्वरको पुजा आराधना गर्ने धार्मिक प्रचलन छ। सत्ययुगमा हिमालय र मेनकाकी... विस्तृतमा