आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

धादिङमा २७ सय महिलाको पाठेघर क्यान्सर विरुद्धको एचपिभि खोप लगाइने

बिबियु ,नारी वाटिका संवाददाता धादिङ -२० माघ । स्वास्य कार्यलय धादिङले महिलाको पाठेघरको क्यान्सर विरुद्धको २७ सय ३३ महिलालाई एचपिभि खोप लगाइने भएको छ । यसैगरी दोश्रो वर्षमा २ हजार ७ सय ३३ जनालाई एचपिभि खोप लगाइने जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका प्रमुख तथा जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्यसचिव अर्जुन पौडेलले जानकारी दिनु भयो । धादिङ जिल्लामा यस एचपिभि खोप अभियान...  विस्तृतमा