बाँके ७ साउन । बाँकेको बैजानाथ गाउँपालिका(६ सम्झना चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ । शोमबार बर्दियाबाट कोहलपुर तर्फ जाँदै गरेको भे.५ प ७२१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री बैजानाथ गाउँपालिका(६ बस्ने ७० वर्षीय तिल बहादुर पुनको मृत्यु भएको हो । आज बिहान उक्त ठक्करबाट गम्भीर घाइते भएका पुनको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा... विस्तृतमा