आज: २०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

चिनमा बेचिन लागेकी एक महिलाको अर्की बेचिएकी महिलाबाटै उद्धार

काठमाडौं १५वैशाख। वैदेशिक रोजगारीका नाममा बेचिन लागेकी एक महिलाको अर्की बेचिएकी महिलाबाटै उद्धार  गरिएको छ । जोरपाटीमा खाजा पसल चलाइरहेकी एक महिला सर्वदा काफ्ले (नाम परिवर्तितलाई बेचिनबाट जोगिएकी छिन् । उनको खाजा पसलमा सधैं आइरहने ग्राहकले नै उनलाई प्रस्ताव राखेर,चिनमा ‘स्ट्रबेरी टिप्ने काममा जाने हो भने राम्रै कमाइ हुन्छ ।’ भनेर प्रलोभनमा पारेका थिए । ‘त्यसपछी...  विस्तृतमा