आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

स्पेन भ्रमणबारे छानबिन गर्न सिआइबीका बोगटीको नेतृत्वमा समिति गठन

काठमाडौँ ३१ असार। प्रधानमन्त्री केपी शर्मा वलीको साथमा भिजिट भिसामा स्पेन भ्रमणमा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ। सिआइबी र मानब बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरूसमेत रहेको समिति बनाइएको हो। एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरू भइसकेको...  विस्तृतमा