आज:  | Thu, 02, May, 2024

धादिङ केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प गयो ।

५ कार्तिक २०८०, आईतवार ०९:२२ मा प्रकाशित ( ६ महिना अघि) ४४० पाठक संख्या
नारी बाटिका


धादिङ, ५ कात्तिक ।

आईतबार विहान धादिङको ज्वालामुखी गाउँपालिका खरी स्थान केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प गएको छ । आज विहान धादिङको खरी आसपास केन्द्रबिन्दू भएर ६.१ म्याग्निच्यूटको भूकम्प ेकेन्द्रबिन्दु भएर गएको हो।

आज बिहान ७ बजेर ४० मिनेट जाँदा ६ दशमलव १ म्याग्निच्यूटको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले दिएका छन् । ​ भूकम्पको ठुलै धक्का काठमाडौं उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो।

भूकम्पबाट के कस्ता को क्षतिको छ यसको विवरण भने आउन बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस