आज:  | Sun, 05, May, 2024

होटेल सञ्चालन गर्दै आएका एक नेपालीको चीनको ताक्लाकोट शहरमा मृत्यु

४ माघ २०८०, बिहीबार १९:४२ मा प्रकाशित ( ३ महिना अघि) १३० पाठक संख्या
नारी बाटिका


०४  माघ  ।

होटेल सञ्चालन गर्दै आएका एक नेपालीको चीनको ताक्लाकोट शहरमा मृत्यु भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट शहरमा होटेल सञ्चालन गर्दै आएका एक नेपालीको र्हदयघातका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका– २ घर भएका ५५ वर्षीय वीरबहादुर थापा रहेका रहेका छन् । थापाको हृदयाघातका कारण यसै माघ २ गते मृत्यु भएको हो । थापाको शव आज हेलिकोप्टर मार्फत हुम्लाको सदरमुकाम सिमकोटदेखि हुँदै शव डोटी पुर्‍याएको जनाएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस