आज:  | Tue, 30, Apr, 2024

नेपाल प्रहरीका १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवाको लागी सिफारिस (सूचीसहित)

२२ चैत्र २०८०, बिहीबार ०७:४३ मा प्रकाशित ( ३ हफ्ता अघि) २५४ पाठक संख्या
नारी बाटिका


काठमाडौं २२ चैत।
नेपाल प्रहरीका १९ जना इन्सपेक्टरहरुलाई डीएसपीमा बढुवाको लागी सिफारिस गरेको छ ।

प्रहरी निरीक्षक (इन्सपेक्टर)प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस गरिएको हो । हिजो (बुधबार) बसेको बढुवा समितिको बैठकले १९ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको जनाएको छ ।

प्रहरी नायव उपरिक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस हुनेहरूमा पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय परिचालन कक्षमा कार्यरत निर्मल पनेरु रहनु भएको छ ।

उहाँको अंक ९७. २१६० रहेको छ । दोस्रो नम्बरमा ऋषिराम घर्तीमगर रहनु भएको छ । घर्तीमगरको अंक ९७.०१६० रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस