नारी वाटिका संवाददाता दोलखौं -१७ कार्तिक । दोलखाको उच्च हिमाली क्षेत्र रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमाल क्षेत्रमा गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ साथै सोही पहिरोमा आठ जना बेपत्ता भएका छन्। उनीहरुलाई आज बिहान करिब १०ः३० बजे खसेको हिमपहिरोले पुरेको हो। साथै हिमपहिरोमा नेपाली गाइडसहित १५ जना हिमालआरोही टोलीहरु परेको जिल्ला प्रहरी कार्यालय दोलखाका... विस्तृतमा