काठमाडौं १९ पुस । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई सहकारी ठगीको आरोप लागेको छ । पत्नी अञ्जला कोइरालालाई अघि सारेर खोलेको उमागौरी कृषि सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएपछी उनी अहिले स्वकीय सचिवको बदमासीले तनावमा परेका छन् । हाल उनकी पत्नी अञ्जला सहकारी ठगीको आरोपमा हाल फरार रहेकी छिन् । ऋषिकेशका स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी... विस्तृतमा