काठमाडौँ -१३ वैशाख आजचार प्रदेशमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावना रहेको छ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही क्षेत्रमा बिहीबार पनि वर्षाको सम्भावना देखिएको छ। बिहिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका... विस्तृतमा