आज: २०८३ मंसिर १, सोमबार | Mon, 16, Nov, 2026

तरकारी लोड लिएर गएको गाडी दुर्घटना

धादिङ २ माघ । धादिङको त्रिपुरासुन्दरी २मा तरकारी बोकेको गाडी दुर्घटना हुंदा एकजना घाईते भएका छन् । आज १०ः ५० बजेको समयमा त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यान्टार खोल्सिस्थित चोक नजिकै भित्री सडकमा धादिङबेशी बाट सल्यान्टार तर्फ जादै गरेको बा.२१च३५२६ न.को तरकारी लोड भएको (हाति)गाडी आफै अनियन्त्रित भई दुर्घघनामा परेको हो । गाडी सडक बाट अ..५ ।६ फिट तल खसेर दुर्घटनामा परी...  विस्तृतमा

↑