आज: २०८३ मंसिर ८, मंगलबार | Tue, 24, Nov, 2026

उपत्यकाकामा दिनडाहडै तीन घरबाट नगद र धनमाल चोरी

नारी वाटिका संवाददाता काठमाडौं -२१ कार्तिक । काठमाडौं उपत्यकाकामा दिउँसै तीन घरबाट करिब ५३ लाख रुपैयाँ बराबरको नगद तथा धनमाल चोरी भएको छ। बुधबार चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित यादब प्रसाद पन्थीको घरबाट सुन,चाँदीका गरगहना लगायत करिब २६ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ। त्यसैगरी कीर्तिपुर नगरपालिका–१ चाँदनीचोकस्थित विकाश...  विस्तृतमा

↑