आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

धादिङ, टोल विकास संस्था महासंघको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित ।

  धादिङ,२४ पुस टोल विकास संस्था महासंघको टोल विकास संस्था महासंघको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनमा पुन ः नरबहादुर श्रेष्ठ निर्बिरोध निर्वाचित हुनुभएको छ । शनिवार धादिङबेसीमा सम्पन्न भएको भेलाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पहिलो अधिवेशनको निर्वाचन समितिका संयोजक शेर बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको भेलाले नरबहादुर...  विस्तृतमा