आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

यात्रु बोकेको माइक्रो दुर्घटना हुँदा २३ जना घाइते

नारी वाटिका संवाददाता कास्की ९ भदौ । कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका छन्। पोखरा महानगरपालिका–१३ आर्वास्थित मड्केल्नाको ओरालोमा शोमबार माइक्रोबस दुर्घटना भएको हो। आर्वाको मणिदीपबाट काहुँखोलातर्फ आइरहेको ग १ ख ४०२७ नम्बरको माइक्रो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। घाइतेको...  विस्तृतमा