बिवियु नारी वाटिका संवाददाता काठमाडौँ २४ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको सबै जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनु भएको छ। सोमबार आफ्नो सचिवालयद्वारा विज्ञप्ति जारी गर्दै थापाले गृहमन्त्रीले राजीनामा दिएर मात्र नपुग्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाको सबै जिम्मा लिनुपर्ने... विस्तृतमा