आज: २०८२ मंसिर ८, सोमबार | Mon, 24, Nov, 2025

जाजरकोट भुकम्पमा परी घाइते भएका हरूसँग अस्पतालमा राष्ट्रपति पौडेल

तस्वीर : अनलाईन बाट साभार काठमाडौँ,२१ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्नु भएको छ । उहाँले सुक्रबार राति गएको भुकम्पमा परी अस्पतालमा उपचार गराईरहेका घाइतेहरूसँग निजहरुको अबस्था बारे जानकारी लिनु भएको छ । उहाँले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिनु हुंदै,घाइतेसंग सोधपुछ गर्नु भएको थियो । साथै...  विस्तृतमा