बिबियु,नारी वाटिका डट्कम धादिङ ७- साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको र मधेस, कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। आज... विस्तृतमा