आज: २०८३ बैशाख २२, मंगलबार | Tue, 05, May, 2026

पाँच किलो सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौं ३१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुन सहित दुईजना पक्राउ परेका छन् । गएराति भारतीय नागरिकहरु सुरेश कुमार मोहन र कुमार गणेशन पाँच किलो एक सय ग्राम सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका हुन् । आईतबार साँझ पौने ७ बजे फ्वाई दुबईबाट आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेको प्रहरीले जनाएको...  विस्तृतमा