काठमाडौँ — २९ चैत । नयाँ शैक्षिक सत्रका लागि वैशाख २ देखि देशभर विद्यार्थी भर्ना अभियान संन्चालन गरिदैछ । पछिल्लो समयमा देशभरी नै विद्यार्थी संख्या घट्दो विद्यालयको भौतिक सम्रचना निर्माण भने बड्दो हुदै गैरहेको अबस्थामा सरकारले आगामी वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास... विस्तृतमा