आज: २०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

गएराति पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

२०८० मंसिर १८, सोमबार मा प्रकाशित ( २ साल अघि) ९३३९ पटक पढिएको
नारी बाटिका


पाल्पा १८ मंसिर ।

गएराति पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २४ वर्षीय शिरबहादु पालुङ्गे रहेका छन् ।

पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ सर्देवास्थित सिजी कम्पनीको माटो बोकेको लु १ क ३१६१ नम्बरको टिपर गएराति साढे ११ बजे तिर अनियन्त्रित भइ पल्टिएको थियो ।

दुर्गानामा परी गम्भीर घाइते भएका पालुङ्गेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%

प्रतिक्रिया दिनुहोस