आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

जापानमा शक्तिशाली भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी जारी

२०८१ श्रावण २४, बिहिबार मा प्रकाशित ( १ साल अघि) ११३९५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २४ साउन ।

जापानमा शक्तिशाली भूकम्प ,गएको छ । भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा लगायतका स्थानमा सुनामीको चेतावनी जारी गरिएको छ। तर उक्त भूकम्पले के कति क्षति पुर्‍याएको छ भन्ने बारेमा एकिन विवरण आइसकेको भने छैन।

जापानी टेलिभिजन एनएचके वर्ल्डका अनुसार जापानका प्रधानमन्त्री फुमियो किसिदाले एक सुचना जारी गरी सुमानी प्रभावित क्षेत्रमा नागरिकलाई समयमै उद्धार गर्न निर्देशन दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस