आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

गोदावरी नगरपालिका धनगढी जंगलमा ३५ वर्षीय युवकको शव फेला

२०८१ मंसिर २०, बिहिबार मा प्रकाशित ( १ साल अघि) ४८४४ पटक पढिएको
नारी बाटिका


कैलाली २० मंसिर ।

बुधबार कैलालीको धनगढी रोडस्थित जंगलको छेउमा अन्दाजी ३५ वर्षिय एक युवकको शव फेला परेको छ।

गोदावरी नगरपालिका–१ धनगढी रोड नजिक रहेको वनदेवी जंगलकै छेउमा सोही नगरपालिका–४ बसन्तपुरका ३५ वर्षीय तेज रैकालका व्यक्ति बुधबार मृत फेला परेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस