आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

अस्पतालमा कार्यरत कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला

२०८१ मंसिर २३, आईतबार मा प्रकाशित ( १ साल अघि) ८९०३ पटक पढिएको
नारी बाटिका


सप्तरी २३ मंसिर ।

गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी जिल्ला खेलकुद विकास समितीको झ्यालमा बाँधिएको अवस्थामा मृत फेला मृत फेला परेका छन् ।

सप्तरीको गजेन्द्र नारायण अस्पतालको टिकट काउन्टरमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका घर भएका राजविराजमा डेरामा बस्दै आएका अन्दाजी ४५ वर्षीय सुधीरकुमार झाको शव फेला परेको जनाइएको छ।

उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनको हत्या वा आत्महत्या के हो खुलिसकेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस