
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ १७ पुस, बिबियु
आजबाट अग्रेजी अर्थात इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
ग्रेगोरियन पात्रो अनुसार सन् २०२५ लाई विदाइ गरी नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभरमा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । आजभन्दा २०२५ सय वर्ष अघिदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।
तर नेपालीको नयाँ वर्ष भने हरेक वर्ष वैशाख १ लाई मनाउने गरिन्छ । तर पछिल्ला समयका युवा पुस्ता तथा नेपालीहरु विशेषगरी वैदेशिक रोजगारीका लागी नेपाल बाहिर बस्नेक्रम बढ्डै छ । जसको कारण नेपाली आफ्नो रितिथिति र परपरामा पन्दापनि विदेशी रहन सहन पर्वहरुमा रमाउने क्रम बड्दै गएको पाईन्छ ।







प्रतिक्रिया दिनुहोस