आज: २०८२ माघ २२, बिहिबार | Thu, 05, Feb, 2026

छोराले आफ्नी आमा सरिताको हत्या  गरी आफु पनि घाइते

२०८२ माघ ३, शनिबार मा प्रकाशित ( २ हफ्ता अघि) २९१५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

भक्तपुर -३ माघ ।

भक्तपुरको मध्यपुर थिमि–३, तेर्सेटारमा छोराले आफ्नी ५० वर्षीय आमा सरिताको हत्या गरेका छन् । शुक्रबार राति २७ वर्षीय प्रविण भण्डारीले आमाको हत्या गरी आफैँलाई पनि धारिलो हतियारले चोट पुर्‍याएका हुन्।

आमा सरिता भण्डारीलाई उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल लगिएको थियो भने उपचार कै क्रममा आमाको मृत्यु हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस