आज: २०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026

कांग्रेसका पाँच जना नेता पार्टीविरुद्ध गतिविधि गर्दा पार्टीबाट निष्कासित

२०८२ फागुन २८, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ९६२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

झापा -२८ फागुन ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाले पार्टी विपरीत कार्य गरेको आरोपमा तीन जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने भएको छ ।

निस्कासित हुनेमा जिल्ला कार्यसमितिका सदस्यद्वय ठमनाथ नेपाल, मुना भट्टराई, तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का, टेकनारायण सङ्गगौला र दिपेन्द्र थापाले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको पाइएपछि उनीहरुलाई कारवाही गर्ने निर्णय गरिएको झापा काँग्रेस जिल्ला कार्यसमितिले जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस