आज: २०८२ चैत्र २८, शनिबार | Sat, 11, Apr, 2026

श्रम संस्कृत पार्टीकी रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित

२०८२ चैत्र २८, शनिबार मा प्रकाशित ( १ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता
धादिङ -२८ चैत ।

नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका समर्थनमा प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् ।

शुक्रबार सम्पन्न उपसभामुख निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी निर्वाचित भएकी हुन् । श्रम संस्कृति दलकी रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस