काठमाडौं ६ वैशाख । आज कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भइरहेको छ। स्थानीय तथा पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली भइरहेको छ। मौसम पूर्वानुभान महाशाखाले दिएको जानकारी अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। आज कोशी प्रदेश लगायत देशको पहाडी भूभागका केही र बाँकी... विस्तृतमा