आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

बचत संघ धादिङको २१औं साधारणसभामा सहकारी हित विपरित नयाँ कार्यसमिति चयन

नारी वाटिका संवाददाता धादिङ -१९ पुस । जिल्ला सहकारी बचत संघ धादिङमा सहकारीको हित विपरित नयाँ कार्यसमिति चयन गरिएको छ । संघको २१ औं वार्षिक साधारणसभा गत कार्तिक २२ लाई तोकिएको भएपनि नयाँ बन्ने संन्चालक समितिमा राजनितिक भागवण्डा नमिलेपछी उक्त कार्यलाई २०८२ पौष १९ शनिबारको लागी मिति परिवर्तन गरिएको थियो । आज९शनिबार० धादिङवेशीमा भएको बचत तथा ऋण सहकारी संस्थाहरुको छाता...  विस्तृतमा