आज: २०८३ बैशाख २४, बिहिबार | Thu, 07, May, 2026

लैङ्गिक हिंसा बिरुद्धको सचेतनामुलक तथा मनोविमर्श तालिम सम्पन्न

नारी बाटिका संवाददाता धादिङ—२२ फागुन । नारी जागरण केन्द्रद्वारा सामाजिक बिकास मन्त्रालयको सहयोगमा आज लैङ्गिक हिंसा बिरुद्धको सचेतनामुलक तथा मनोविमर्श तालिम सम्पन्न भएको छ । लैङ्गिक हिंसा निवारण सम्बन्धी समुह,निर्बाचित महिला सदस्यहरु,संन्चारकर्मी तथा सहकारीका प्रतिनिधीहरुका लागी लैगिक हिसा बिरुद्ध तथा मनोविमर्श तालिम मंगलबार धादिङवेशीमा सम्पन्न भएको हो...  विस्तृतमा