आज: २०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

बालसुधार गृहमा झडप प्रहरीसहित ४९ जना घाइते, स्थिति नियन्त्रणमा

बाँके -३ चैत । बाँकेको ‘जयन्दु बाल सुधार गृह’मा भएको कुटाकुट र आगजनीको घटनामा ४९ जना बालबन्दी घाइते भएका छन्। डुडुवा गाउँपालिका वडा नम्बर ६ असमानपुरस्थित बाल सुधार गृह्रमा सुक्रबार राति झपडमा घाईते भएकालाई भेरी अस्पताल र सञ्जीवनी अस्पतालमा भर्ना गरिएको छ। होली खेल्ने क्रममा दुईसमुहबिच विवाद भएपछी बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–६ मा रहेको जयन्दु बाल सुधार गृहमा...  विस्तृतमा