आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

पटक पटक एमालेले धोका दिएपछि नेता वामदेव नेकपा एसमा एकताको सहमति

काठमाडौं -२७ असार । केही समयअघि नेकपा एमालेमा प्रवेश गर्ने भनी चर्चामा रहेका कम्युनिष्ट नेता वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने सहमती भएको छ। उक्त पार्टी अभियानका नेतृत्वमा रहेका गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आज(शुक्रबार)पार्टी एकताको विषयमा लिखित सहमति पत्रमा हस्ताक्षर भएको...  विस्तृतमा

↑